Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सकिएको छ । बुधवार विहान १० बजे प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको काम सकिएको अस्पतालको उच्च स्रोतले जानकारी दियो । दोस्रो पटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा गरिएको हो । मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको अस्पतालको उच्च…