Live on
Your Voice, Your Power
काठमाडौं- खैरो हिरोइन तथा विभिन्न लागुऔषधसहित पक्राउ परेका यती समूहका सदस्य नवाङ पासाङ शेर्पासहित चारै जना पूर्पक्षका लागि जेल चलान भएका छन् । विहीबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । नवाङ पासाङ यती समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका छोरा हुन् । प्रहरीले शेर्पा पक्राउ परेको विषयलाई करिब…