समाचार « Khabarhub

कुवेतमा मास्क नलगाउनेलाई सय दिनार जरिवाना, नेपाल माथिको प्रतिबन्ध कायमै

दोहा- कोरोना सङ्क्रमित बढेसंगै कुवेत सरकारले मास्क नलगाउने तथा जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई तत्काल जरिवाना लगाउने सम्बन्धी मस्यौदा मन्त्रिपरिषदमा पेस गरेको छ । उक्त मस्यौदामा मास्क नलगाउनेलाई तत्काल ५० देखि १०० दिनारसम्म जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको कुवेतको कोरोना भाइरस संकट व्यवस्थापन समितिले जनाएको छ । कुवेतमा पछिल्लो २४ घण्टामा ८४४ जना नयाँ संक्रमित थपिएसँगै…