समाचार « Khabarhub

संसदमा कांग्रेसको प्रश्न– प्रधानमन्त्री ज्यू, यो भन्दा लाजमर्दो के हुन्छ ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार लाजमर्दा तरिकाल भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ । मंगलबार प्रतिनिधिसभा बैठक शुरु हुनासाथ समय माग गरेर बोलेका नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले सरकारमा रहेका व्यक्तिबाट भएका भ्रष्टाचारजन्य गतिविधिले प्रधानमन्त्रीको सर्वाङ्ग (सम्पूर्ण शीरर) नै गन्हाउने अवस्था सिर्जना भएको बताए ।…