समाचार « Khabarhub

समृद्धिका लागि सबै राजनीतिक दल  एक भएर लाग्नुपर्छ : मन्त्री अर्याल

स्याङ्जा- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सबै राजनीतिक दल समृद्धिका लागि मिलेर अगाडि बढ्नुपर्ने बेला आएको बताएकी छन् । स्याङ्जाको भीरकोट–१ बयरघारीस्थित सिसौघारी खेल मैदानमा जारी दोस्रो भीरकोट महोत्सवको आज समापन समारोहमा मन्त्री अर्यालले विकास र राजनीतिक स्थिरताका लागि लडेका राजनीतिक दलहरु अब एकैठाउँमा उभिएर समृद्धिका लागि लाग्नुपर्नेमा जोड दिएकी हुन् ।…