समाचार « Khabarhub

महाशिवरात्रिमा सवारी व्यवस्थापन : कुन ठाउँमा प्रवेश निषेध, कहाँ पार्किङको व्यवस्था ?

काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्व केन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापनको तयारी पूरा गरेको  छ । महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागी योजनाबद्ध तवरले ट्राफिक व्यवस्थापनको तयारी गरेको जनाएको हो । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार एयरपोर्ट हुदै पशुपति मन्दिर आउने…