Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा सोमबार थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । रौतहटका ३० वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ललितपुरको स्टार हस्पिटलमा असार १३ गते उनी उपचारका लागि पुगेका थिए । उनको १३ गते बेलुका नै कोरोना परीक्षणको लागि…