समाचार « Khabarhub

२ वटा ट्रक एक आपसमा ठोक्किँदा रुपन्देहीमा ३ जनाको मृत्यु

बुटवल– भैरहवा–भूमही सडक खण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका–४ सुइलिहवामा २ वटा ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका जनाइएको छ । मंगलबार बिहान करिब साढे ५ बजेतिर भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवातर्फ आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक…