समाचार « Khabarhub

लद्दाख भिडन्त : भारतप्रति सहानुभूति दर्साउँदै अमेरिकाले दियो पहिलो प्रतिक्रिया

काठमाडौं - चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले भारतप्रति सहानुभूति दर्साउँदै पहिलो पटक प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर भारतप्रति सहानुभूति दर्साएका छन् । ‘हामी चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । शोकको यो घडीमा हामी ती सैनिकका परिवार र उनका आफन्तलाई…