समाचार « Khabarhub

नेपालमा उपलब्धमध्ये १० प्रतिशत पानी मात्रै प्रयोगमा, थप उपयोगका नयाँ नीति ल्याउँदै सरकार

काठमाडौं– नेपालमा वार्षिक रूपमा उपलब्ध हुने पानीमध्ये १० प्रतिशत मात्रै उपभोग हुने गरेको सन्दर्भमा सरकारले त्यसलाई दिगो विकासको लक्ष्यसँग जोडेर थप उपभोग गर्ने तयारी गरेको छ । नेपालमा वार्षिक करिब २०० अर्ब घनमिटर पानी विभिन्न नदीनालाबाट तथा १० अर्ब घनमिटर पुनःभरण हुने भूमिगत स्रोतबाट उपलब्ध हुने गरेको छ । तर, उपलब्ध स्रोतमध्ये १० प्रतिशत मात्र…