Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरस (कोभिड -१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जारी लकडाउनका कारण बन्द विद्यालय कसरी सुचारु गर्ने भन्ने विषयमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालासँग छलफल गरेको छ । उच्चस्तरीय समितिले विहीबार लकडाउनका बेला विद्यालय सञ्चालन र विद्यार्थीको पठनपाठनलाई पनि सहजीकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरूसँग परामर्श गरेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री…