समाचार « Khabarhub

विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ

वीरगञ्ज– बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । गाउँपालिका अध्यक्ष अमिरीलाल राउत आइतवार(आज) पक्राउ परेका हुन् । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष राउतलाई आइतबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ…