समाचार « Khabarhub

कक्षा १२ को परीक्षा दशैअघि नहुने, चालीस नम्बरका लागि अनलाइनबाटै परीक्षा

काठमाडौँ- कक्षा १२ को परीक्षा अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा गर्ने निर्णय गरेको हो । २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न…