समाचार « Khabarhub

प्याज लुकाउने बल्खु तरकारी बजारको एस के. सप्लायर्स र चुली सगरमाथा ट्रेडर्स प्रहरीको जिम्मामा

काठमाडौँ– बल्खु तरकारी बजारमा सञ्चालित एसके सप्लायर्य र चुली सगरमाथा ट्रेडर्सलाई महानगरीय प्रहरी वृत्त कालीमाटीको जिम्मा लगाइएको छ । एकै व्यक्तिले दुईवटा फर्म दर्ता गरेर होलसेल र खुद्रा व्यापार गरेको, उनकै होलसेलमा करीब २ सय १९ बोरा प्याज हुँदाहुँदै खुद्रा पसलमा छैन भनेर बिक्री नगरेपछि उनलाई कालोबजारी गरेको आरोपमा आवश्यक कारवाही गर्न प्रहरीको जिम्मा लगाइएको…