समाचार « Khabarhub

राष्ट्रपति, प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण

काठमाडौं- नेपाल सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन् । त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नी…