Live on
Your Voice, Your Power
काठमाडौं- प्रदेश नं १ मा गत २४ घण्टाको अवधिमा १२१ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा ९३० जनाको पीसीआर परीक्षण गरिएका मध्ये ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा एक र प्रदेश बाहिरका दुई जनाको रिपोर्ट पोजेटिभ…