समाचार « Khabarhub

कास्की मतगणना अपडेट : नेकपा उम्मेदवार भट्टराईको फराकिलो मतान्तरसहित अग्रता

कास्की–कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाका उम्मेदवारले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले ८ हजार २ सय ६५ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ३ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् । यो परिणाम अनुसार नेकपा…