Live on
Your Voice, Your Power
महोत्तरी– विवाहपञ्चमी महोत्सवको कुरा उप्कना साथ महोत्तरीको भङ्गाहा नगरपालिका–४ की पानोवती थरुनी रेल चढ्ने कुरा सम्झन्छन् । जनकपुरधाममा विवाहपञ्चमी मेला (उत्सव) हेर्न जीवनमा कैयौँ पटक रेल चढेर गएको सम्झना ताजै राखेकी ६० वर्षीया पानोवती २०५८ सालयता भने विवाहपञ्चमी मेला हेर्न जनकपुर गएकी छैनन् । विसं २०५८ को बाढीले आफ्नै बस्ती नजिकको विजलपुरा स्टेशनबाट जनकपुर जाने…