समाचार « Khabarhub

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित नपार्दा जोखिम बढ्दै

काठमाडौं–उज्वल भविष्यको परिकल्पनासहित वैदेशिक रोजगारमा जानेको पीडा दिनप्रतिदिन बढ्दो छ । नेपालमा धेरै दुःख पाएर सुखको खोजीमा वैदेशिक रोजगारमा जानेका यस्ता गुनासा पनि बढ्न थालेका छन् । यस्तै गुनासो र पीडा छ झापाकी संगीता बजगाईं (नाम परिवर्तन)को । उनी २ पटक वैदेशिक रोजगारीमा गएर फर्किएकी हुन् । पहिलो पटक ५ वर्ष लेबलान बसेर फर्किएकी उनी…