समाचार « Khabarhub

सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित छ : मुख्यमन्त्री पौडेल

मकवानपुर- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार काम भइरहेको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालअन्तर्गत कोरोना सङ्क्रमितहरुको उपचारका लागि सञ्चालित आइसोलेसन वार्डको अनुगमनपछि मुख्यमन्त्री पौडेलले आइसोलेसन वार्डको व्यवस्थापनको काम अत्यन्तै छोटो समयमा गर्नुपरेकाले शुरुका दिनमा सेवा प्रवाहमा केही कमजोरीहरु देखिएका हुनसक्ने भए पनि…