समाचार « Khabarhub

आज सांसदहरुको पीसीआर परीक्षण हुँदै

काठमाडौं- शुक्रबार सुरु हुने संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्न आज (बिहीबार) सांसद तथा सचिवालयका कर्मचारीको कोरोना भाइरसको पीसीआर परीक्षण गर्न स्वाव संकलन सुरु भएको छ । आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका गर्न राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभा सदस्यको पीसीआर परीक्षणका लागि स्वाव…