समाचार « Khabarhub

‘कोरोनासँग जुध्दै विकासलाई तिब्रता दिन्छौं, बजेट अभाव हुन्न’

काठमाडौं- लकडाउनका कारण रोकिएको काठमाडौं उपत्यकाका विभिन्न आयोजनाहरुको काम सुचारु हुने भएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यका भित्रका विभिन्न विकासे आयोजना सञ्चालनका लागि स्थानिय प्रशासनसँग अनुमति लिइएको जानकारी दिए । बुधबार चमति एकिकृत जग्गा एकिकरण विकास आयोजनाको निरन्तरताका लागि निर्माण सामग्री आयात र सञ्चालनका लागि अनुमति पत्र हस्तान्तरण गर्दै मन्त्री मानन्धरले तोकिएको समय…