Live on
Your Voice, Your Power
काठमाडौं- धरानमा सिरहाका एक ५५ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । मृतकमा उच्च रक्तचाप र केही पहिले टिबीको समस्या थियो । उनमा भदौ ७ मा कोरोना पोजेटिभ भएको थियो ।