Live on
Your Voice, Your Power
लहान– यातायात व्यवस्था कार्यालय लहानले पृथ्वी जयन्तीका दिन पनि सम्पूर्ण सेवा सुचारु रहने जनाएको छ। मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालयको मातहतमा रहेको कार्यालयले सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन पनि सेवाग्राहीको चापलाई ध्यानमा राखी सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जनाएको हो। कार्यालयका अनुसार (भोलि)आइतबार पृथ्वी जयन्तीका अवसरमा सवारी दर्ता, नामसारी, नवीकरण, सवारी चालक…