Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको भन्दै संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई चुनौती दिन आइतबार गर्न लागेको भेला स्थगित भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज (शनिबार) बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उक्त भेला स्थगित गरेको हो । नेता दाहालको निधनका कारण आइतबारलाई तय गरिएका…