Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरसको संक्रमण रोक्न विदेशबाट आएका व्यक्तिलाई अहिले अनिवार्य क्वारेन्टाइनमा राखिएको छ । यस्तै, कतिपय पालिकाहरुले अन्य शहर तथा संघीय राजधानी काठमाडौंबाट आएका व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखेका छन् । यसरी क्वारेन्टाइनमा राखिएका व्यक्तिको अहिले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिँदैछ । आरडीटीको माध्यमबाट कुनै व्यक्तिमा कोरोना संक्रमण भएको संकेत देखियो कि देखिएन भन्ने पत्ता लाग्छ…