Live on
Your Voice, Your Power
क्यानडा - राजा चार्ल्सले क्यानडाको संसद् सम्बोधन गर्दै कुनै पनि देशसँगको सम्बन्धको अस्थायी हुने भए पनि राष्ट्रको सार्वभौमिकता स्थायी र महत्त्वपूर्ण भएको कुरामा जोड दिएका छन्। राजा चार्ल्सले मंगलबार क्यानडाको संसद्को उद्घाटन गर्दै सो कुरा बताएका हुन्। क्यानडामा ५० वर्षमा पहिलो पटक क्यानडाको संसद्को उद्घाटनको क्रममा बेलायती राजाले सम्बोधन गरेका हुन्। अप्रिल महिनामा भएको आम…