समाचार « Khabarhub

एनसेलबारे सर्वोच्चको फैसला– संसदीय समितिमा छलफल गर्न पाउनुपर्ने माग

काठमाडौं– संसदीय समितिले अदालतको फैसलाबारे समितिमा छलफलमा गर्न मिल्ने/नमिल्ने विषयमा संविधानविद्हरुसँग राय लिने भएको छ । संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिले अदालतको फैसलाबारे समितिमा छलफल गर्न मिल्ने/नमिल्ने विषयमा संविधानविद्हरुसँग राय लिने निर्णय गरेको हो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले एनसेलको कर असुलीसम्बन्धि सर्वोच्च अदालतको फैसलामाथि प्रश्न…