Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिहरूलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गर्दै सरकारलाई पत्र लेखेको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको हो । आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी…