समाचार « Khabarhub

मेलम्चीका पीडित श्रमिकलाई रकम भुक्तानीका लागि सरकारले थाल्यो प्रक्रिया

काठमाडौं– सरकारले मेलम्ची खानेपानी आयोजनाको काम छाडेर हिँडेको इटालियन ठेकेदार कम्पनी सीएमसीबाट पारिश्रमिक पाउन बाँकी रहेका स्थानीय श्रमिकलाई राहत स्वरुप रकम भुक्तानीको प्रक्रिया थालेको छ । काम छाडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि आयोजनामा काम गर्दै आएका श्रमिकहरुले पारिश्रमिक पाउन सकेका थिएनन् । पीडित श्रमिकहरुलाई राहत स्वरुप बाँकी रकम उपलब्ध गराउन अर्थ मन्त्रालय पनि सकारात्मक देखिएको…