समाचार « Khabarhub

समाचार संकलनका क्रममा पक्राउ परेका बेलारूसका १० पत्रकारलाई रिहाइ गर्न माग

एजेन्सी - सरकारी विरोधी प्रदर्शनको समाचार संकलनमा खटिदा बेलारूसमा पक्राउ परेका १० जना पत्रकारलाई तत्काल रिहाइ गर्न त्यहाँको पत्रकार महासंघले माग गरेको छ । आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई हिरासतमा राखिएकोमा आपत्ति जनाउँदै बेलारूसको पत्रकार महासङ्घ (बीएजे) का उप–प्रमुख बोरिस गोरेत्स्कीले तत्काल उनीहरूको रिहाइ गर्न माग गरेका हुन् ।…