समाचार « Khabarhub

कोरोना भाइरसको त्रास– राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं–कोरोना भाइरसको संक्रमणका त्रासकाबीच राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । संक्रमणको जोखिमलाई हेरेर बैठक स्थगित गरिएको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । प्रतिनिधि सभाको बैठक पनि एक साताका लागि सारिएको…