समाचार « Khabarhub

बन्दीको मुद्दा बाहेकका सबै काम भदौ १५ सम्म नगर्ने विशेष अदालतको निर्णय

काठमाडौं– कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि विशेष अदालत काठमाडौंले बन्दीका मुद्दाको सुनुवाई बाहेकका काम नगर्ने निर्णय गरेको छ । यअसघि विशेष अदालतले पेशी स्थगित गर्ने निर्णय गरेकोमा अब बन्दीका मुद्दाको सुनुवाई बाहेक अन्य कार्य भदौ १५ गतेसम्म स्थगित गर्ने निर्णय गरेको हो । वकपत्र गराउन ल्याउने प्रतिवादीको पिसिआर सम्भव नभएको र कोरोनाको जोखिम बढ्दै गएकाले…