Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक - काभ्रेको बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखामा एक महिनादेखिको तालाबन्दी अझै खुलेको छैन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण कक्षा ११ र १२ को पठनपाठन समेत ठप्प भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले ‘विद्यार्थीको…