Live on
Your Voice, Your Power
काठमाडौं– उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिसभामा सिफारिस गर्ने सचिवालयको निर्णयपछि नेकपामा विवाद र ध्रुवीकरण देखिएको छ । गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरिएको भएपनि प्रधानमन्त्री केपी ओलीले भने अर्थमन्त्री डा युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका थिए र उनले वामदेवलाई राष्ट्रियसभामा नलैजाने चेतावनी अन्य नेताहरुलाई दिएका थिए । उनले यस्तो चेतावनी दिएसँगै नेकपाको विवाद सतहमा आएको थियो…