Live on
Your Voice, Your Power
काठमाडौं - सचिवालयले गरेको निर्णयलाई २ घण्टा नबित्दै १ नम्बर बरियाताका नेकपा अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । आफैंले प्रस्ताव गरेर पार्टीको उपाध्यक्ष बनाइएका वामदेव गौतमलाई राष्ट्रिय सभामा जान पार्टी अध्यक्ष ओलीले नै एक समय प्रस्ताव समेत गरेका थिए । तर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बन्ने बाटो खोलिए…