समाचार « Khabarhub

चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएन : स्वास्थ्य मन्त्रालय

काठमाडौं– चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ । उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा उनीहरूमा कोरोना नेगेटिभ भएको पाइएको हो । स्वास्थ्य मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्दै कोरोनाभाइरको परीक्षण गरिएका १ सय…