समाचार « Khabarhub

द्वन्द्वकालीन मुद्दामा नेपाल सरकार विफल भएको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको आरोप

काठमाडौं– चार अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले नेपालको दश वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय प्रदान गर्ने प्रतिबद्धता पूरा गर्न नेपाल सरकार विफल भएको आरोप लगाएका छन् । एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), ह्युमन राइट्स वाच र ट्रायल इन्टरनेसनलले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्यायलाई सम्बोधन गर्ने कार्य सन्तोषजनक नभएको भन्दै टिप्पणी गरेका…