Live on
Your Voice, Your Power
काठमाडौं– चीनको उहानमा रहेका नेपालीलाई फागुन तीन गते नेपाल फर्काउने तयारी थालिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागनु ३ गते शनिवार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय भएको थियो । चीनको बेजिङमा रहेको नेपाली दूतावासले चीनको हुबेमा रहेका नेपालीहरुलाई स्वेदश फर्काउनका लागि जहाजको उडान अनुमति मागेको जानकारी त्यहाँ रहेका नेपालीलाई दिएको…