Live on
Your Voice, Your Power
काठमाडौं- कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन चीनले दिने "ससर्त" अनुमति दिने भएको छ । नेपाल सरकारका एक वरिष्ठ अधिकारीका अनुसार चीनले कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन चीनले ससर्त अनुमति दिने भएको हो । राष्ट्रिय मानव अधिकार आयोगले चीनमा अलपत्र परेका नेपाली नागरिकको उद्धारसम्बन्धी जानकारी लिन सोमवार…