Live on
Your Voice, Your Power
हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की अजिता भुजेलको हतयामा संलग्न ५ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीद्वारा सार्वजनिक गरिएका ५ जना अभियुक्तमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ कै २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय शाशिष बल, २१ वर्षीय बुद्ध लामा र हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार छन् ।…