Live on
Your Voice, Your Power
भारत– भारतको मध्य प्रदेशस्थित उज्जैनमा प्रहरीले नेपालका उपराष्ट्रपतिका सल्लाहकार भन्दै भीभीआईपी सुविधा लिन खोज्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महावीर प्रसाद तोरडी, प्रमोद शर्मा र कुलदीप शर्मा रहेका छन् । पक्राउ परेका तीन जनाले आफूहरु नेपालका उपराष्ट्रपतिको सल्लाहकार रहेको भन्दै भारतमा सरकारी सुविधा र भीभीआईपी सुविधा लिन खोजेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्…