Live on
Your Voice, Your Power
काठमाडौं– शनिबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । पार्टीको केन्द्रिय कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रिय कार्यालय सानेपामा बोलाइएको केन्द्रिय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रीय कार्य सम्पादनसमिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित…