समाचार « Khabarhub

राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेश 

काठमाडौं- निर्वाचन आयोगले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रियसभा सदस्य निर्वाचन ऐन बमोजिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका हुन् । यही फागुन ९ गते भएको मतदानबाट ०७६ साल फागुन २० गतेदेखि रिक्त हुने…