समाचार « Khabarhub

ट्रम्पले आक्रोशित हुँदै भने-ब्रिटिस राजदूतसँग व्यवहार गर्दैनौं

काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प वाशिङटनका लागि ब्रिटिश राजदूत सर किम डार्कप्रति थप आक्रामक बनेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरको प्रयोग गर्दै वाशिङटनका लागि ब्रिटिश राजदूत सर किम डार्कसँग आफूहरूले व्यवहार नगर्ने बताएका छन्। ट्वीटमार्फत् प्रतिक्रिया जनाउँदै उनले ब्रिटिश प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गरेका छन्। ब्रिटेनले छिट्टै नयाँ प्रधानमन्त्री पाउने कुरा "सुखद समाचार"…