Live on
Your Voice, Your Power
कावासोती- नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना होम क्वारेन्टिनमा थिए । मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोखरेलले दिएको जानकारीअनुसार मध्यबिन्दु नगरपालिका वडा नम्बर ३, ९ र १० मा साउदी अरब र भारतबाट आई होम क्वारेन्टिनमा बसेका पुरुषहरूमा कोरोना भाइरस संक्रमण देखिएको हो ।…