Live on
Your Voice, Your Power
काठमाडौं– बी एण्ड सी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका छन् । प्रसाइले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बी एण्ड सी अस्पताललाई सम्बन्धन दिन २० करोड घुस मागेको आरोप लगाएका हुन् । प्रासाइले आफु र आयोगका उपाध्यक्ष डा गिरी मंसिर १५ गते द्धारीका…