समाचार « Khabarhub

नेकपा सचिवालय बैठक– पार्टीको झण्डा आधा झुकाउने, २३ गते श्रद्धान्जली सभा गर्ने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । विहीवार बालुवाटारमा बसेको सचिवालय बैठकले आज पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘आज पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म पार्टी कार्यालयहरुमा शोक…