समाचार « Khabarhub

कांग्रेस नेताहरुको आक्रोस : पार्टी विधानअनुसार चलेन

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । नेपाली कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज (शनिबार) आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पार्टीलाई बलियो बनाउन वैधानिक ढङ्गले चल्नुपर्ने बताएका हुन् । कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीलाई बलियो बनाउन पार्टी नेतृत्वले विधानको पालना गर्नुपर्ने बताए । 'जागरण अभियानले कांग्रेसलाई जनतासम्म लैजान मद्दत…