Live on
Your Voice, Your Power
बागलुङ– बागलुङको बडिगाड गाउँपालिकाको सक्न्यार टुटिफेदमा बिरामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । खर्वाङ बजारबाट शिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् । घाइतेमध्ये एक बालिकासहित दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बडिगाड गाउँपालिका वडा नं. ३ सरधाराका…